Share Market Knowledge Bank

Investopaper

YouTube-ArthaSarokar

NepseAlpha

MeroLagani

Share Market Training-शेयर ट्रेनिंग

सेयर बिक्री गरेपछि बिक्री गरेको भोलि (Next Day) भित्रमा EDIS गर्नुहोस र २०% जरिवाना लाग्नबाट बच्नुहोस ।

My Holdings Calculate कसरी गर्ने?
१. सर्वप्रथम, Mero Share Log In गर्न Google Chrome / Mozilla Firefox / Microsoft Edge / safari जस्ता web browser को प्रयोग गर्नुहोस ।
२. My Purchase Source मा जानुहोस् ।
३. My Holdings मा जानुहोस् र Holdings Calculate गरेर Update गर्नुहोस ।

My Holdings Calculate गर्दा ध्यान दिनुपर्ने कुराहरु:
यदि हजुरले बेचेको company merger भएको छ भने: User defined merger flag मा click गरी Remarks मा merger लेखेर My Holding update गर्नुहोस, अन्यथा, यसलाई बेवास्ता गर्नुहोस ।

Share Transfer कसरी गर्ने?
१. My EDIS मा जानुहोस् ।
२. Transfer Share मा जानुहोस् ।
३. View Details मा Click गरेर Select All मा Click गर्नुहोस त्यसपछि Update मा Click गर्नुहोस ।
४. My WACC मा जानुहोस् WACC Rate चेक गरेर WACC Update Confirm गर्नुहोस ।
त्यसपछि “Successfully Transfer for Requested Share” Message आएपछि EDIS पूरा भयो ।

Comments

Popular posts from this blog

What is Prompt Engineering? How to Acquire Expertise?

California State University Launches Systemwide ChatGPT Edu Deployment

Nepali Numbers 1 To 100 १ देखि १०० सम्म नेपाली संख्याहरु ।