Posts

Showing posts from August, 2020

श्रवण सरल नहीं, बड़ी कला है

Image
राग, द्वेष, मोह और तृष्णा के कारण धर्म-श्रवण नहीं हो पाता। पूर्वाग्रहों के कारण धर्म-श्रवण नहीं हो पाता। भय के कारण धर्म-श्रवण नहीं हो पाता है। एक दिन कुछ उपासक भगवान के चरणों में धर्म-श्रवण के लिए आए। उन्होंने बड़ी प्रार्थना की भगवान से कि आप कुछ कहें, हम दूर से आए हैं। बुद्ध चुप ही रहे। उन्होंने फिर से प्रार्थना की, तो फिर बुद्ध बोले। जब उन्होंने तीन बार प्रार्थना की तो बुद्ध बोले। उनकी प्रार्थना पर अंततः भगवान ने उन्हें उपदेश दिया, लेकिन वे सुने नहीं। दूर से तो आए थे, लेकिन दूर से आने का कोई सुनने का संबंध! शायद दूर से आए थे तो थके-मांदे भी थे। शायद सुनने की क्षमता ही नहीं थी। उनमें से कोई बैठे-बैठे सोने लगा और कोई जम्हाइयां लेने लगा। कोई इधर-उधर देखने लगा। शेष जो सुनते से लगते थे, वे भी सुनते से भर ही लगते थे, उनके भीतर हजार और विचार चल रहे थे। पक्षपात, पूर्वाग्रह, धारणाएं, उनके पर्दे पर पर्दे पड़े थे। उतना ही सुनते थे जितना उनके अनुकूल पड़ रहा था, उतना नहीं सुनते थे जितना अनुकूल नहीं पड़ रहा था। और बुद्धपुरुषों के पास सौ में एकाध ही बात तुम्हारे अनुकूल पड़ती है। बुद्ध कोई पंडित थोड़े ही...

३० अर्बको धान चामल आयात

Image
  आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि  पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं ।  चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात ...

रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ ? नियमित यी खानेकुरा खानुहोस्

Image
  कोरोना भाइरससँग लड्नको लागि शरीरमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्न यो धेरै महत्वपूर्ण छ । भिटामिन-सी समृद्ध चीजहरूले प्रतिरक्षाको स्तर बढाउन सक्ने विज्ञहरुले सुझाव दिएका छन् ।  अमला क्लिनिकल ट्रायल कम्युनिकेसनमा प्रकाशित एउटा रिपोर्टका अनुसार अमलाले रगतको मात्रामा सुधार गर्न र आक्सीडेटिव तनावको बायोमार्कर कम गर्न मद्दत गर्दछ । अमला भिटामिन सीको एक राम्रो स्रोत पनि हो । थप रूपमा यसले शरीरको लागि आवश्यक प्रोटीन, आइरन र फाइबर पनि समावेश हुन्छ । यो दैनिक खाएर रोग प्रतिरक्षा प्रणाली पनि मजबूत बनाउन सकिन्छ ।  सुन्तलामा धेरै पोषक तत्वहरू छन्। यसको ठूलो विशेषता भनेको यसमा पाइने क्यालोरीहरू हो । सुन्तला कुनै पनि प्रकारको संतृप्त फ्याट वा कोलेस्ट्रोलमा जन्य पदार्थ हुँदैन । यसमा फाइबर पाइनका साथै शरीरबाट हानिकारक पदार्थहरू बाहिर निकाल्दछ । सुन्तलाले पाचन प्रणालीहरूको लागि टानिकको रूपमा काम गर्दछ र प्रतिरोध क्षमता पनि सुधार गर्दछ । मेवा सुन्तला पनि कम क्यालोरी र फाइबरको राम्रो स्रोत हो। मेवाले शरीरलाई डिटोक्सिफाई गरेर पाचन सुधार गर्दछ । मेवाको दैनिक सेवनबाट पाचन प्रणालीमा रहेका...

परनिर्भरता बढ्दै, ५ वर्षमा ८ खर्बको कृषिजन्य वस्तु आयात

Image
  सरकारले कृषिजन्य उत्पादनमा परनिर्भरता घटाउन विभिन्न महत्वपूर्ण ठूला परियोनजा लागू गरेपनि वर्षैपिच्छे कृषि जन्य उत्पादको आयात भने बढ्दै गएको छ । उत्पादकत्व बढाउन सरकारी ढुकुटीबाट वर्षीनै ठूलो रकम खन्याए पनि धान, चामल, मकै, गहुँ, कोदो, फापर, जौ जस्ता प्रमुख अन्नबाली, तेलहन, फलफूल तथा हरियो तरकारी समेत हामीले विदेशबाट ल्याएर खाने गरेका छौं । विगत ५ वर्षमा करिब ८ खर्ब रुपैयाँको कृषिजन्य वस्तु विभिन्न देशबाट आयात भएको छ ।  गत आर्र्थिक वर्ष २०७६/७७ मामात्रै दुई खर्ब ४३ अर्ब रुपयाँको कृषि वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । विभिन्न देशबाट खाद्यान्न, फलफूल, तरकारी तथा चियाकफिलगायतका कृषिजन्य वस्तु आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई खर्ब २४ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो । आव २०७२/७३ मा जम्मा साढे १ खर्बको यस्ता वस्तु आयात भएका थिए । ५ वर्षको अन्तरालमा ९३ अर्ब रुपैयाँले कृषिजन्य वस्तुको आयात बढेको छ अर्थात यो अवधिमा यस्तो आयात ६२ प्रतिशतले बढेको छ । खाद्यान्नमात्र होइन हामी दूधदेखि माछामासुसम्म, चामलदेखि चियाचिनी र मसलासम्म विदेशबाट आयात भएको छ । गत आ...

प्रतिरक्षा प्रणालीका स्रोत भएका यी खाद्य बस्तु नियमित खानुहोस रोग लाग्नबाट बच्चु होस्

Image
  एजेन्सी । रिपोर्टहरूमा दावी गरिएको अनुसार कोरोना भाइरसबाट बच्च रोगप्रतिरक्षा प्रणाली विकास बाहेक अन्य विकल्प छैन । प्रतिरक्षा प्रणाली कमजोर भएको मानिसहरू  कोरोना भाइरसको संक्रमणबाट ज्यान गइरहेको छ । प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष रूपमा खाना र पेय भर पर्छ । स्वस्थ खानाले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ । यद्यपि कुनै त्यस्तो खाद्य सामग्री जसको खानपान कोरोनासँग लड्न मद्दत गर्दछ भनेर जान्नको लागि यस किसिमको अनुसन्धान हालसम्म पत्ता लागेको छैन । केहि खाद्य पदार्थले स्वास्थ्य सुधार गर्दछ र शरीरलाई अन्य भाइरसहरुको आक्रामक विरुद्ध लड्न क्षमतालाई सुदृढ बनाउँछ । रोग प्रतिरक्षा प्रणालीको विकास गर्न हाम्रा दैनिक आहारमा केही विशेष चीजहरू समावेश गर्नुपर्दछ जसले हाम्रो इम्यु सिस्टम थप मजबुद बनाओस ।  क्याप्सिकम(भेडे खोर्सानी)   : भिटामिन सीको अधिकतम मात्रा क्याप्सिकममा पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक कप काटिएको भेडेखोर्सानीमा करिब २११ प्रतिशत भिटामिन सी हुन्छ, जुन सुन्तलामा पाइने भिटामिन सीभन्दा दोब्बर हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एउटा अध्ययन...

बिक्री हुन थाल्यो कौसीको तरकारी

Image
    कास्की । पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गाका कौसी कृषकले उत्पादित तरकारीको बिक्रीवितरण गर्न शुरु गरेका छन् । कौसी खेतीलाई व्यवस्थित गरेर अभियानमा सक्रिय स्थानीयवासीले तरकारीमा आत्मनिर्भर बन्दै बिक्रीवितरण गर्न शुरु गरेको कौसी खेती कृषक सावित्री घिमिरेले जानकारी दिए ।   “हामी पहिलापहिला आफूलाई बढी भएको तरकारी छरछिमेकमा बाँड्ने गथ्र्यौँ, पछिल्लो समय भने लगानी र मेहनतलाई ध्यान दिँदै कौसीमा पनि  व्यावसायिक तरकारी उत्पादन गर्न सकिन्छ र आयआर्जनको बाटो बनाउन सकिन्छ भनेर बिक्री गर्न शुरु गरेका हौँ ।”  उनले वडाका तीन टोल विकास संस्था मिलेर बनेको नागढुङ्गा विकास समाजले कृषि उपज सङ्कलन तथा बिक्री सहजीकरण वितरण केन्द्रमार्फत तरकारी बिक्री गरिने बताए ।   घिमिरेका अनुसार समाजमा १२० घरधुरी सदस्य छन् । सबै कौसीमा धेरथोर तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनेका छन् । अहिले घरमा फलेको तरकारी टिपेर सामाजिक सञ्जालमा राखेपछि ग्राहक तरकारी लिन आइपुग्छन् । घिमिरेले कौसीको तरकारी कुनै व्यापारीलाई नभई सीधै उपभोक्तालाई मात्रै बिक्री गरिने जानकारी दिए ।  उक्त क्षेत्रका कौस...

कौसी खेतीका एक प्रेरक पात्र, जो आफ्नो कला बाँड्न आतुर छन् (भिडियाेसहित)

Image
लकडाउनको बेला घरमा थुनिएर बसेका धेरैले सामाजिक सञ्जालमा आफ्नो पराक्रम देखाउँदै फोटो पोस्ट्याए।  तरकारी बारी झल्किने ती तस्बिरमा क्याप्सन हुन्थे- लकडाउनको सदुपयोग, अर्गानिक तरकारीको स्वाद ! तर, त्यस्ता फेसनवाला कौसी किसानको कथा होइन, यो।  काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिका वडा नं. ३ का भरत प्रसाद लामिछाने सरकारी सेवाबाट अवकाश भएपछि कौसी खेतीमा व्यस्त एक किसान हुन् । जो कौसी खेतीका एक उदाहरणिय र प्रेरक पात्र हुन्।  उमेरले ६० काटिसकेका लामिछानेमा अहिले पनि उत्तिकै जोस र जाँगर देख्न सकिन्छ । बिहान उठेदेखि बेलुकी झिसमिसे साँझसम्म कौसी तथा करेसाबारीमा देखिरहने लामिछाने अधिकांश समय कौसी खेती सम्बन्धी तालिम तथा व्यक्तिगत परामर्शमा तल्लीन रहन्छन् । जीवनको लामो समय कृषि प्राविधिकको रूपमा बिताएका लामिछाने आफूले जानेको सिप अरूलाई पनि सिकाउन पाउँदा सारै हर्षित हुने बताउँछन् ।  पछिल्लो समय सहरी क्षेत्रमा किसानले उत्पादन गर्ने कृषियोग्य भूमिको मात्रा घट्दै बेला लामिछानेको शिक्षा वास्तव मै काम लाग्न सक्छ। किनकि यहाँको उर्वर  जमिन ससाना टुक्रामा खण्डित हुने ...

‘१० अर्ब बराबरको पाउडर दूध र बटर विग्रने अवस्थामा पुग्यो’

Image
  नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण साधारणसभाको लागि तय भएको मिति तेस्रो पटक सारिसकिएको छ । उद्योगी व्यवसायीहरूले महोत्सवको रुपमा लिने गरेको यस साधारण सभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । डेरी एशोशिएसनका पूर्व अध्यक्ष तथा सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडिया पनि चुनावी मैदानमा होमिने भएका छन् । उनै केडियासँग महासंघको चुनावी सरागर्मी तथा महासंघले लिनुपर्ने आगामी कदम र नेपाली बजारमा दूध उत्पादन तथा बजारीकरणका विषयमा गरिएको आर्थिक वहसः  नेपाल उद्योग वाणिज्य महासंघको चुनावको उम्मेदवारी दिँदै हुनुहुन्छ ? कस्तो हुँदैछ तयारी ? अध्ययन सकिएपछि म उद्योग व्यवसायमा लागे । मैलै धेरै नजिकबाट उद्योग क्षेत्रका पीडा बुझ्न पाए । सुत्केरीको व्यथा सुत्केरीलाई थाहा भएजस्तै मैले धेरै उद्यमी व्यवसायीको पीडा बुझ्न र ममन गर्न पाए । उहाँको पीडा नजिकबाट नियाल्न पाए । मैले वस्तुगत परिषद्को उपसभापतिमा रहेर ३ वर्ष काम गरिसकेको छु । एउटा तहमा बसेर काम गरिसकेपछि अलिक अगाडि बढेर काम गरौं भन्ने इच...

आफ्ना सम्पूर्ण विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन त्रिविको अनुरोध

Image
  भदौ १०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सम्पूर्ण विद्यार्थीलाई अनलाइन कक्षामा पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरसका कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् ।  उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् ।  ‘त्रिविले कोभिड–१९ को संक्रमण नियन्त्रण हुने स्थिति नरहेको परिप्रेक्षलाई आँकलन गरी गत चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘तर हालसम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्...

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

Image
  असार २, काठमाडौं । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटीको नियमित सेवन गर्न आह्वान गर्‍यो ।  कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडीबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध गर्‍यो । ती जडीबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।  स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ ।  विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद...

Osho On Samyak Meditation - ओशो - सम्यक ध्यान के बारे में दो तीन बातें समझ लेना जरूरी है

Image
  सम्यक ध्यान के बारे में दो तीन बातें समझ लेना जरूरी है  सबसे पहले : आपके घर में एक छोटा सा मंदिर या एक छोटा सा कोना या एक छोटा सा ध्यान कक्ष हो तो बहुत हीं उपयोगी होगा| फिर उस स्थान का किसी अन्य ‘परपस’ के किए उपयोग नहीं होना चाहिए| क्योंकि हर काम कि अपनी एक फ्रीक्वेंसी होती हैं| उस स्थान का उपयोग सिर्फ ध्यान के लिए हो तो बहुत अच्छा होगा| रोज- रोज उसी कक्ष में ध्यान करने से वह कक्ष एक फिक्स्ड एनर्जी से चार्ज हो जाएगा| जो अगले दिन आपको ध्यान करते वक्त आप पर बरसेगा और आपके ध्यान में सहयोगी होगा| इससे बड़ी सरलता से आप ध्यान में प्रवेश कर सकते हैं| पुराने जमाने में यहीं मंदिर का उपयोग था| इस पर हिंदुओं ने बडा काम किया था| यहीं कारण है कि हर हिंदू के घर में एक मंदिर होता है| लेकिन आज तो मात्र एक औपचरिकता वस, पूजा पाठ के लिए मंदिर होता है, वह ध्यान कक्ष के साइज या शेप में नहीं होता है| दूसरी बात ध्यान के लिए : एक नियत समय आपको चुनना होगा जो आपके लिए सुविधाजनक हो| रोज-रोज आप ठीक उसी समय पर ध्यान करेंगे तो अधिक से अधिक आपको ध्यान का लाभ मिलेगा| क्योंकि हमारा शरीर और मन एक यंत्र है| जै...

बच्चों की परवरिश पर ओशो के विचार - Osho On Upbringing .

Image
  परवरिश और साहस बच्चा पेड़ चढ़ने की कोशिश कर रहा है; तुम क्या करोगे? तुम तत्काल डर जाओगे--हो सकता है कि वह गिर जाए, हो सकता है वह अपना पैर तोड़ ले, या कुछ गलत हो जाए। और डरकर तुम भागते हो और बच्चे को रोक लेते हो। यदि तुम्हे  पता  होता कि पेड़ पर चढ़ने में कितना आनंद आता है, तुमने बच्चे की मदद की होती ताकि बच्चा पेड़ पर चढ़ना सीख जाता। और यदि तुम डरते हो, उसकी मदद करो, जाओ और उसे सिखाओ। तुम भी उसके साथ चढ़ो। उसकी मदद करो ताकि वह गिरे नहीं। तुम्हारा डर ठीक है--यह तुम्हारे प्रेम को दर्शाता है कि हो सकता है कि बच्चा गिर जाए, लेकिन बच्चे को पेड़ पर चढ़ने से रोकना बच्चे को विकसित होने से रोकना है। पेड़ों पर चढ़ने में कुछ खास है। यदि बच्चे ने यह कभी नहीं किया है, वह किन्हीं अर्थों में गरीब रह जाएगा, वह अपने सारे जीवन के लिए कुछ समृद्धि से चूक जाएगा। तुम उसे कुछ बहुत सुंदर बात से वंचित कर रहे हो, और उसे जानने का कोई अन्य मार्ग नहीं है। इससे वंचित रह जाने से तो कभी-कभार, पेड़ पर से गिर जाना बहुत बुरा भी नहीं है।   या, बच्चा बाहर बरसात में जाना चाहता है और बरसात में गली में चारों तरफ दौड़न...

तुलसी के वैज्ञानिक व आयुर्वेद की दृष्टि से लाभ

Image
हिन्दू धर्म में तुलसी को मां लक्ष्मी का रूप मानकर घर के आंगन में पूजनीय स्थान दिया जाता है। इसके अलावा भी तुलसी के वैज्ञानिक व आयुर्वेद की दृष्टि से कई लाभ मिलते हैं। इस अनमोल पौधे के 5 मुख्य प्रकार होते हैं, जो स्वास्थ्य से लेकर वैज्ञानिक और आध्यात्मिक दृष्टि से महत्वपूर्ण है। आइए जानते है तुलसी के यह 5 प्रकार- 1) श्याम तुलसी, 2) राम तुलसी, 3) श्वेत/विष्णु तुलसी, 4) वन तुलसी, 5) नींबू तुलसी तुलसी के पांचों प्रकारों को मिलाकर इनका अर्क निकाला जाए, तो यह पूरे विश्व की सबसे प्रभावकारी और बेहतरीन दवा बन सकती है। एक *एंटी-ऑक्सीडेंट, एंटी- बैक्टीरियल, एंटी-वायरल, एंटी-फ्लू, एंटी-बायोटिक, एंटी-इफ्लेमेन्ट्री व एंटी डिजीज* की तह कार्य करने लगती है। *पंचतुलसी के बेशकीमती फायदे* - 1. पांच प्रकार की तुलसी का अर्क निकालकर इसके मिश्रण का सेवन करने से कई समस्याओं से निजात पाई जा सकती है। एक ग्लास पानी में एक या दो बूंद अर्क मिलाकर इस मिश्रण को 1 लीटर पानी में डालकर रखें और कुछ देर बाद इसका सेवन करें। पीने के पानी में इसका प्रयोग कर रोगाणुओं से बचा जा सकता है। 2.पांच तुलसी का यह अर्क सैकड़ों र...