Posts

Vlog that adds value to your life, somewhat in any way

Image
TV-ArthaSarokar MarketTalk OLE Nepal-साझा शिक्षा ई-पाटी Share Market Training

Read Magazine Online-All in One Place

ArthaSarokar BiswasMagazine

लोक सेवा परीक्षामा सफलताको लागि स्व-उत्प्रेरणा

लोक सेवा आयोग (PSC) को परीक्षा पास गर्नु धेरै युवाहरूको सपना हुन्छ। यो यात्रा लामो, कठिन र चुनौतीहरूले भरिएको हुन सक्छ। कडा परिश्रम र सही रणनीति जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ— स्व-उत्प्रेरणा । सफलतामा मनोवैज्ञानिक पक्षले ठूलो भूमिका खेल्छ। जब तपाईं भित्रैबाट प्रेरित हुनुहुन्छ, तब कुनै पनि बाधाले तपाईंलाई रोक्न सक्दैन। पढाइलाई प्रेम गर्नुहोस्, बोझ नसम्झनुहोस् भनिन्छ, "पढाइ उसको लागि बोझ होइन, जो आफ्नो मिशनलाई प्रेम गर्दछ। पढाइ त उसको लागि बोझ हो, जो आफ्नो लक्ष्यलाई प्रेम गर्दैन।" एकछिन सोच्नुहोस् त, के छोराछोरी आफ्ना आमाबुबाका लागि बोझ हुन्छन्? कहिल्यै हुँदैनन्। किनकि छोराछोरी उनीहरूको जीवनको सबैभन्दा ठूलो लक्ष्य र प्रेम हुन्। तपाईंको लागि बुबा हरेक दुःख सहन सक्नुहुन्छ, आमा जे पनि गर्न सक्छिन्, किनकि उनीहरू तपाईंलाई निस्वार्थ माया गर्छन्। जब तपाईं यही पवित्र स्नेह र प्रेम आफ्नो पढाइसँग, आफ्नो लक्ष्यसँग जोड्नुहुन्छ, तब तपाईंलाई रातमा निद्राले सताउने छैन, दिनमा अल्छी लाग्ने छैन। तपाईंको लागि हरेक पाना पल्टाउनु एउटा नयाँ कुरा सिक्ने अवसर बन्नेछ। जाग्नेले नै संसार जि...

प्रज्ञा नेपाली बृहत् शब्दकोश, संस्कृत-नेपाली-अंग्रेजी शब्दकोशको एप

नेपाली बृहत् शब्दकोश एन्ड्रोइड मोबाइलमा शब्दकोष डाउनलोड गर्न  यहाँ क्लिक  गर्नुहोस् । वेबसाइटमै कुनै शब्दको अर्थ खोज्नु छ भने  यहाँ क्लिक  गर्नुहोस् । #Nepali #Dictionary#Language

Learn Nepali Language with ease

 नेपाली भाषा सिक्ने अनलाईन पोर्टल जहाँ यो भाषा सिक्न आवश्यक सबै स्रोतहरु अब एकै ठाउँमा Making Nepali easier to learn and use # Nepali language proficiency # Nepali Language Resource Center (NLRC) (नेपाली भाषा स्रोत केन्द्र) # Promoting the Nepali language Go Through Link : Learn Nepali Numbers in Nepali language-Wiki Devanagari NUMBER IN WORDS  and many other web tools that may be useful to your daily life. अङ्क

Nepali Numbers 1 To 100 १ देखि १०० सम्म नेपाली संख्याहरु ।

Image
  १ एक ११ एघार २१ एक्काईस ३१ एकतीस २ दुई १२ बाह्र २२ बाईस ३२ बतीस ३ तीन १३ तेह्र २३ तेईस ३३ तेतिस ४ चार १४ चौध २४ चौबीस ३४ चौतिस ५ पाँच १५ पन्ध्र २५ पच्चीस ३५ पैंतीस ६ छ १६ सोह्र २६ छब्बीस ३६ छतीस ७ सात १७ सत्र २७ सताईस ३७ सैतीस ८ आठ १८ अठार २८ अट्ठाईस ३८ अठ्तीस ९ नौ १९ उन्नाईस २९ उनन्तीस ३९ उनन्चालीस १...