Posts

श्रवण सरल नहीं, बड़ी कला है

Image
राग, द्वेष, मोह और तृष्णा के कारण धर्म-श्रवण नहीं हो पाता। पूर्वाग्रहों के कारण धर्म-श्रवण नहीं हो पाता। भय के कारण धर्म-श्रवण नहीं हो पाता है। एक दिन कुछ उपासक भगवान के चरणों में धर्म-श्रवण के लिए आए। उन्होंने बड़ी प्रार्थना की भगवान से कि आप कुछ कहें, हम दूर से आए हैं। बुद्ध चुप ही रहे। उन्होंने फिर से प्रार्थना की, तो फिर बुद्ध बोले। जब उन्होंने तीन बार प्रार्थना की तो बुद्ध बोले। उनकी प्रार्थना पर अंततः भगवान ने उन्हें उपदेश दिया, लेकिन वे सुने नहीं। दूर से तो आए थे, लेकिन दूर से आने का कोई सुनने का संबंध! शायद दूर से आए थे तो थके-मांदे भी थे। शायद सुनने की क्षमता ही नहीं थी। उनमें से कोई बैठे-बैठे सोने लगा और कोई जम्हाइयां लेने लगा। कोई इधर-उधर देखने लगा। शेष जो सुनते से लगते थे, वे भी सुनते से भर ही लगते थे, उनके भीतर हजार और विचार चल रहे थे। पक्षपात, पूर्वाग्रह, धारणाएं, उनके पर्दे पर पर्दे पड़े थे। उतना ही सुनते थे जितना उनके अनुकूल पड़ रहा था, उतना नहीं सुनते थे जितना अनुकूल नहीं पड़ रहा था। और बुद्धपुरुषों के पास सौ में एकाध ही बात तुम्हारे अनुकूल पड़ती है। बुद्ध कोई पंडित थोड़े ही...

३० अर्बको धान चामल आयात

Image
  आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने वर्षीनै ३० अर्ब रुपैयाँभन्दा माथिको चामल विभिन्न देशबाट भित्रने गरेको छ । धान उत्पादन बढाउन सरकारले मलमा अनुदान दिनुका साथै सिँचाइमा ठूलो लगानी गरेको छ । कृषि प्रधान देश भएपनि  पनि नेपाली बजारलाई आवश्यक पर्ने धान भने उत्पादन गर्न सकिरहेका छैनौं ।  चालु आर्थिक वर्षको ११ महिनामा मात्रै नेपालले ३० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । आर्थिक वर्ष २०७५/७६ को १२ महिनामा करिब ३२ अर्बको धान र चामल आयात भएको थियो । कुल आयात भएको धान चामलमा ९ अर्ब रुपैयाँ बराबरको धान आयात भएको छ भने २० अर्ब रुपैयाँ बढीको चामल रहेको छ । बीउबीजनको प्रयोजनको लागि पनि केही धान आयात भएको देखिएको छ । सरकारले धेरै धान उत्पादन गर्ने उद्देश्य सहित विदेशबाट पनि उन्नत धानको बिउ आयात गर्दै आएको छ । यस वर्ष समग्र आयात १५ प्रतिशतभन्दा बढीले घटेपनि चामल आयात भने नघट्ने देखिएको छ । यो वर्ष समग्र आयात घटेको देखिए पनि धान र चामलको आयात ...

रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ ? नियमित यी खानेकुरा खानुहोस्

Image
  कोरोना भाइरससँग लड्नको लागि शरीरमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्न यो धेरै महत्वपूर्ण छ । भिटामिन-सी समृद्ध चीजहरूले प्रतिरक्षाको स्तर बढाउन सक्ने विज्ञहरुले सुझाव दिएका छन् ।  अमला क्लिनिकल ट्रायल कम्युनिकेसनमा प्रकाशित एउटा रिपोर्टका अनुसार अमलाले रगतको मात्रामा सुधार गर्न र आक्सीडेटिव तनावको बायोमार्कर कम गर्न मद्दत गर्दछ । अमला भिटामिन सीको एक राम्रो स्रोत पनि हो । थप रूपमा यसले शरीरको लागि आवश्यक प्रोटीन, आइरन र फाइबर पनि समावेश हुन्छ । यो दैनिक खाएर रोग प्रतिरक्षा प्रणाली पनि मजबूत बनाउन सकिन्छ ।  सुन्तलामा धेरै पोषक तत्वहरू छन्। यसको ठूलो विशेषता भनेको यसमा पाइने क्यालोरीहरू हो । सुन्तला कुनै पनि प्रकारको संतृप्त फ्याट वा कोलेस्ट्रोलमा जन्य पदार्थ हुँदैन । यसमा फाइबर पाइनका साथै शरीरबाट हानिकारक पदार्थहरू बाहिर निकाल्दछ । सुन्तलाले पाचन प्रणालीहरूको लागि टानिकको रूपमा काम गर्दछ र प्रतिरोध क्षमता पनि सुधार गर्दछ । मेवा सुन्तला पनि कम क्यालोरी र फाइबरको राम्रो स्रोत हो। मेवाले शरीरलाई डिटोक्सिफाई गरेर पाचन सुधार गर्दछ । मेवाको दैनिक सेवनबाट पाचन प्रणालीमा रहेका...

परनिर्भरता बढ्दै, ५ वर्षमा ८ खर्बको कृषिजन्य वस्तु आयात

Image
  सरकारले कृषिजन्य उत्पादनमा परनिर्भरता घटाउन विभिन्न महत्वपूर्ण ठूला परियोनजा लागू गरेपनि वर्षैपिच्छे कृषि जन्य उत्पादको आयात भने बढ्दै गएको छ । उत्पादकत्व बढाउन सरकारी ढुकुटीबाट वर्षीनै ठूलो रकम खन्याए पनि धान, चामल, मकै, गहुँ, कोदो, फापर, जौ जस्ता प्रमुख अन्नबाली, तेलहन, फलफूल तथा हरियो तरकारी समेत हामीले विदेशबाट ल्याएर खाने गरेका छौं । विगत ५ वर्षमा करिब ८ खर्ब रुपैयाँको कृषिजन्य वस्तु विभिन्न देशबाट आयात भएको छ ।  गत आर्र्थिक वर्ष २०७६/७७ मामात्रै दुई खर्ब ४३ अर्ब रुपयाँको कृषि वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । विभिन्न देशबाट खाद्यान्न, फलफूल, तरकारी तथा चियाकफिलगायतका कृषिजन्य वस्तु आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई खर्ब २४ अर्बको कृषिजन्य वस्तु आयात भएको थियो । आव २०७२/७३ मा जम्मा साढे १ खर्बको यस्ता वस्तु आयात भएका थिए । ५ वर्षको अन्तरालमा ९३ अर्ब रुपैयाँले कृषिजन्य वस्तुको आयात बढेको छ अर्थात यो अवधिमा यस्तो आयात ६२ प्रतिशतले बढेको छ । खाद्यान्नमात्र होइन हामी दूधदेखि माछामासुसम्म, चामलदेखि चियाचिनी र मसलासम्म विदेशबाट आयात भएको छ । गत आ...

प्रतिरक्षा प्रणालीका स्रोत भएका यी खाद्य बस्तु नियमित खानुहोस रोग लाग्नबाट बच्चु होस्

Image
  एजेन्सी । रिपोर्टहरूमा दावी गरिएको अनुसार कोरोना भाइरसबाट बच्च रोगप्रतिरक्षा प्रणाली विकास बाहेक अन्य विकल्प छैन । प्रतिरक्षा प्रणाली कमजोर भएको मानिसहरू  कोरोना भाइरसको संक्रमणबाट ज्यान गइरहेको छ । प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष रूपमा खाना र पेय भर पर्छ । स्वस्थ खानाले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ । यद्यपि कुनै त्यस्तो खाद्य सामग्री जसको खानपान कोरोनासँग लड्न मद्दत गर्दछ भनेर जान्नको लागि यस किसिमको अनुसन्धान हालसम्म पत्ता लागेको छैन । केहि खाद्य पदार्थले स्वास्थ्य सुधार गर्दछ र शरीरलाई अन्य भाइरसहरुको आक्रामक विरुद्ध लड्न क्षमतालाई सुदृढ बनाउँछ । रोग प्रतिरक्षा प्रणालीको विकास गर्न हाम्रा दैनिक आहारमा केही विशेष चीजहरू समावेश गर्नुपर्दछ जसले हाम्रो इम्यु सिस्टम थप मजबुद बनाओस ।  क्याप्सिकम(भेडे खोर्सानी)   : भिटामिन सीको अधिकतम मात्रा क्याप्सिकममा पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक कप काटिएको भेडेखोर्सानीमा करिब २११ प्रतिशत भिटामिन सी हुन्छ, जुन सुन्तलामा पाइने भिटामिन सीभन्दा दोब्बर हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एउटा अध्ययन...

बिक्री हुन थाल्यो कौसीको तरकारी

Image
    कास्की । पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गाका कौसी कृषकले उत्पादित तरकारीको बिक्रीवितरण गर्न शुरु गरेका छन् । कौसी खेतीलाई व्यवस्थित गरेर अभियानमा सक्रिय स्थानीयवासीले तरकारीमा आत्मनिर्भर बन्दै बिक्रीवितरण गर्न शुरु गरेको कौसी खेती कृषक सावित्री घिमिरेले जानकारी दिए ।   “हामी पहिलापहिला आफूलाई बढी भएको तरकारी छरछिमेकमा बाँड्ने गथ्र्यौँ, पछिल्लो समय भने लगानी र मेहनतलाई ध्यान दिँदै कौसीमा पनि  व्यावसायिक तरकारी उत्पादन गर्न सकिन्छ र आयआर्जनको बाटो बनाउन सकिन्छ भनेर बिक्री गर्न शुरु गरेका हौँ ।”  उनले वडाका तीन टोल विकास संस्था मिलेर बनेको नागढुङ्गा विकास समाजले कृषि उपज सङ्कलन तथा बिक्री सहजीकरण वितरण केन्द्रमार्फत तरकारी बिक्री गरिने बताए ।   घिमिरेका अनुसार समाजमा १२० घरधुरी सदस्य छन् । सबै कौसीमा धेरथोर तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनेका छन् । अहिले घरमा फलेको तरकारी टिपेर सामाजिक सञ्जालमा राखेपछि ग्राहक तरकारी लिन आइपुग्छन् । घिमिरेले कौसीको तरकारी कुनै व्यापारीलाई नभई सीधै उपभोक्तालाई मात्रै बिक्री गरिने जानकारी दिए ।  उक्त क्षेत्रका कौस...

कौसी खेतीका एक प्रेरक पात्र, जो आफ्नो कला बाँड्न आतुर छन् (भिडियाेसहित)

Image
लकडाउनको बेला घरमा थुनिएर बसेका धेरैले सामाजिक सञ्जालमा आफ्नो पराक्रम देखाउँदै फोटो पोस्ट्याए।  तरकारी बारी झल्किने ती तस्बिरमा क्याप्सन हुन्थे- लकडाउनको सदुपयोग, अर्गानिक तरकारीको स्वाद ! तर, त्यस्ता फेसनवाला कौसी किसानको कथा होइन, यो।  काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिका वडा नं. ३ का भरत प्रसाद लामिछाने सरकारी सेवाबाट अवकाश भएपछि कौसी खेतीमा व्यस्त एक किसान हुन् । जो कौसी खेतीका एक उदाहरणिय र प्रेरक पात्र हुन्।  उमेरले ६० काटिसकेका लामिछानेमा अहिले पनि उत्तिकै जोस र जाँगर देख्न सकिन्छ । बिहान उठेदेखि बेलुकी झिसमिसे साँझसम्म कौसी तथा करेसाबारीमा देखिरहने लामिछाने अधिकांश समय कौसी खेती सम्बन्धी तालिम तथा व्यक्तिगत परामर्शमा तल्लीन रहन्छन् । जीवनको लामो समय कृषि प्राविधिकको रूपमा बिताएका लामिछाने आफूले जानेको सिप अरूलाई पनि सिकाउन पाउँदा सारै हर्षित हुने बताउँछन् ।  पछिल्लो समय सहरी क्षेत्रमा किसानले उत्पादन गर्ने कृषियोग्य भूमिको मात्रा घट्दै बेला लामिछानेको शिक्षा वास्तव मै काम लाग्न सक्छ। किनकि यहाँको उर्वर  जमिन ससाना टुक्रामा खण्डित हुने ...